गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

मातृशिशु मितेरी प्रादेशिक अस्पताल

पोखरा, कास्की, नेपाल

हाम्रो बारेमा

आमा र नवजात शिशुको जोखिमपूर्ण स्वास्थ्यको तत्काल व्यवस्थापन गरी आवश्यक उपचार मार्फत मृत्यु हुनबाट बचाउने सरकारको मुख्य प्राथमिकता रहेको छ यसैसन्दर्भमा पोखराको उत्तरी भेगमा गर्भवती सुत्केरी आमाहरु र नवजात शिशुहरूको स्वास्थ्यलाई नागरिककै पायक पर्ने ठाउँमा व्यवस्थापन गर्न मिति २०७२ साल  आश्विन २२ गते मन्त्रीस्तरिय निर्णय भई बाटुलेचौर स्वास्थ्य चौकीलाई स्तरउन्नती र मातृशिशु मितेरी अस्पताल पोखरा - कोमागाने लाई  समायोजन गरी २५ शय्याको  जिल्लास्तरको सरकारी मातृशिशु मितेरी अस्पताल स्वीकृत भई प्रसुती तथा स्त्री रोग र बालरोग विशेषज्ञ साहित्यको सहितको सेवा प्रदान गर्ने धेयका साथ सञ्चालनमा आएको छ | यो अस्पताललाई बिधिबत बिधिबत रूपमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा मिति २०७३ साल आश्विन १२ गते उद्घाटन गरिएको हो यो अस्पताल पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा पर्दछ | यो अस्पताल पोखराको मुख्य बजारबाट महेन्द्रपुल देखि  देखि करिब पाँच किलोमिटर दुरीमा रहेको छ |स्थापनाकालदेखि नै २५ सैया स्वीकृत भई यो अस्पताल मा आकस्मिक तथा नियमित प्रसूति सम्बन्धी Operation सेवा समेत सुचारु छ | हाल यो अस्पताल मा नवजात शिशुको विशेष उपचार सेवा दन्त रोग हाडजोर्नी उपचार सेवा जनरल फिजिसियन सेवा सामान्य चिकित्सा सेवा र Covid सेवा चालु अवस्थामा रहेको छ |


अध्यक्ष

श्री राजेन्द्र बहादुर देवकोटा

मेडिकल सुपरिटेण्डेन्ट

डा. धर्मदेव ढकाल

गुनासो सुन्ने अधिकारी

डा. मिलन श्रेष्ठ


drmilansth45@gmail.com

सूचना अधिकारी

माधवी पोख्रेल


madhavipaudel4@gmail.com

समाचार तथा गतिविधि

सेवाग्राही/बिरामीहरुको तथ्यांक Live

पछिल्लो अपडेट (10 months ago)

ओपिडि सेवा लिने संख्या

पुरुष

६५

महिला

९९

जम्मा

१६४

आकस्मिक सेवा लिने संख्या

पुरुष

महिला

११

जम्मा

२०

भर्ना भएका

जम्मा

२६

स्वास्थ्य बीमा कार्यक्रमतर्फ

जम्मा

१५१